कृषि ज्ञान केन्द्र इलाममा हजुरलाई स्वागत छ


संघिय नेपालको वर्तमान राजनैतिक संरचनामा तीन तहको सरकार (सघं, प्रदेश र स्थानिय तह) कार्यन्यवनमा रहेका छन । यी तिनै तहका सरकारले आफ्नो निति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छन । तीन वटै सरकारका आ-आफ्नै कृषि विकासका योजना र कार्यक्रम रहेका छन । यसै अनुरुप प्रदेश नं- १ सरकारको मातहतमा रहने गरी सरकारले साबिकको जिल्ला कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरी वि.स. २०७५ सालमा विल्कुलै नयाँ संरचनामा आधारित कृषि ज्ञान केन्द्रको स्थापना गर्ने निर्णय गर्यो । सोही अन्तर्गत प्रदेश-१ सरकारको मातहतमा रहने गरी कृषि ज्ञान केन्द्र, ईलामको स्थापना भएको हो । यस कृषि ज्ञान केन्द्रको, साबिकको जिल्ला कृषि विकास कार्यालयको भन्दा फरक सांगठनिक संरचना र कार्य विवरण रहेको छ । ईलाम जिल्ला कार्य क्षेत्र रहेको यस ज्ञान केन्द्रको कार्यालय ईलाम सदरमुकाम (ईलाम नगरपालिका वडा नं- ९) मा रहेको छ । यस कार्यालयले मुख्य गरी प्रदेश मन्त्रालय मार्फत संचालन हुने कृषि विकासका विभिन्न कार्यक्रम तथा आयोजनाहरु संचालन गर्ने गरेको छ ।

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
२०८०/०८१ मा छनौट भएका अनुदानग्राहिको विवरण 2080-12-07 Closed !!!
२०८०/०८१ मा छनौट भएका अनुदानग्राहिको विवरण 2080-12-07 Closed !!!

प्रकाशनहरु

मंसिर महिनाको कार्यसम्पादन प्रतिवेदन
कार्यसम्पादन सम्झौता प्रतिवेदन (कार्तिक महिना)
स्वत: प्रकाशन
ब्लक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने ढाँचा
प्रदेश कृषि विकास कार्यक्रमको प्रस्तावना तयार गर्ने ढाँचा
कार्यसम्पादन सम्झौता प्रतिवेदन (कार्तिक महिना)
स्वत: प्रकाशन
लहरे तरकारी बालिमा तिन पुस्ता कटिङ्ग सम्बन्धिको जानकारी
प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रम संचालन प्रकृया २०७७
परियोजना कार्यान्वयन म्यानुअल(ब्लक विकास कार्यक्रम)
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७
ब्लक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने ढाँचा
प्रदेश कृषि विकास कार्यक्रमको प्रस्तावना तयार गर्ने ढाँचा
प्राङ्गारिक कृषि प्रवर्दन कार्यक्रम अन्तर्गतको संरक्षित संरचनामा उत्पादन कार्यकमको प्रस्तावना तयार गर्ने ढाँचा
प्रदेश तथा स्थानीय तहमा सशतत वित्तीय हस्तान्तरित कृवि विकास कायतक्रम सञ्चालन सम्बन्धी कायतविधध, २०७९
कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि २०७६
मंसिर महिनाको कार्यसम्पादन प्रतिवेदन
स्वतः प्रकाशन
कृषि ज्ञान केन्द्रको कार्य विवरण(TOR)