कृषि ज्ञान केन्द्र इलाममा हजुरलाई स्वागत छ


संघिय नेपालको वर्तमान राजनैतिक संरचनामा तीन तहको सरकार (सघं, प्रदेश र स्थानिय तह) कार्यन्यवनमा रहेका छन । यी तिनै तहका सरकारले आफ्नो निति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छन । तीन वटै सरकारका आ-आफ्नै कृषि विकासका योजना र कार्यक्रम रहेका छन । यसै अनुरुप प्रदेश नं- १ सरकारको मातहतमा रहने गरी सरकारले साबिकको जिल्ला कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरी वि.स. २०७५ सालमा विल्कुलै नयाँ संरचनामा आधारित कृषि ज्ञान केन्द्रको स्थापना गर्ने निर्णय गर्यो । सोही अन्तर्गत प्रदेश-१ सरकारको मातहतमा रहने गरी कृषि ज्ञान केन्द्र, ईलामको स्थापना भएको हो । यस कृषि ज्ञान केन्द्रको, साबिकको जिल्ला कृषि विकास कार्यालयको भन्दा फरक सांगठनिक संरचना र कार्य विवरण रहेको छ । ईलाम जिल्ला कार्य क्षेत्र रहेको यस ज्ञान केन्द्रको कार्यालय ईलाम सदरमुकाम (ईलाम नगरपालिका वडा नं- ९) मा रहेको छ । यस कार्यालयले मुख्य गरी प्रदेश मन्त्रालय मार्फत संचालन हुने कृषि विकासका विभिन्न कार्यक्रम तथा आयोजनाहरु संचालन गर्ने गरेको छ ।

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आलुको बीउ/खाने आलुको लागि निवेदन 2082-06-09 Closed !!!
ब्लक स्थापनाको लागि नेिवेदन 2082-06-12 Closed !!!

प्रकाशनहरु

२०८२ साल असोज १८ र १९ गतेको भारी वर्षाले इलामको कृषि क्षेत्रमा पुर्‍याएको क्षति सम्बन्धी प्रतिवेदन
कोशी प्रदेश कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१
कृषि -मौसम सल्लाह बुलेटिन
कृषि-मौसम सल्लाह बुलेटिन
बीउ बिजन नियमावली २०८१
बीउ बिजन नियमावली २०८१
प्रदेश कृषि अनुदान सम्बन्धि कानुन
२०८२ साल असोज १८ र १९ गतेको भारी वर्षाले इलामको कृषि क्षेत्रमा पुर्‍याएको क्षति सम्बन्धी प्रतिवेदन
कोशी दर्पण
प्रदेश कृषि डायरी २०८१
प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रम संचालन प्रकृया २०७७
परियोजना कार्यान्वयन म्यानुअल(ब्लक विकास कार्यक्रम)
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७
ब्लक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने ढाँचा
प्रदेश कृषि विकास कार्यक्रमको प्रस्तावना तयार गर्ने ढाँचा
प्राङ्गारिक कृषि प्रवर्दन कार्यक्रम अन्तर्गतको संरक्षित संरचनामा उत्पादन कार्यकमको प्रस्तावना तयार गर्ने ढाँचा
कृषि -मौसम सल्लाह बुलेटिन
कृषि-मौसम सल्लाह बुलेटिन
कोशी प्रदेश कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१
बाली तथा पशुधन बीमाको प्रिमियम अनुदान उपलव्ध गराउने कार्यविधि. २०८१
प्रदेश तथा स्थानीय तहमा सशतत वित्तीय हस्तान्तरित कृवि विकास कायतक्रम सञ्चालन सम्बन्धी कायतविधध, २०७९
मंसिर महिनाको कार्यसम्पादन प्रतिवेदन
स्वतः प्रकाशन
कृषि ज्ञान केन्द्रको कार्य विवरण(TOR)